शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गलकोटमा होम आईसोलेसन बसेकि महिलाको मृत्यु

गलकोटमा होम आईसोलेसन बसेकि महिलाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०७८, आइतबार

बागलुङ, २३ जेठ– बागलुङको गलकोट नगरपालिकामा होम आईसोलेसनमा बसेकि एक संक्रमित महिलाको आइतबार मृत्यु भएको छ ।
गलकोट नगरपालिका वडा नं. ९ कि ५४ वर्षिय महिलाको आइतबार दिउँसको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए । उनलाई जेठ १४ गते एन्टिजेन परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->