बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मनमोहक जैदिको हात्तीढुंगा

मनमोहक जैदिको हात्तीढुंगा


  • Dhorpatan News
  • असार १० २०७८, बिहिबार

बागलुङको जैमिनी नगरपालिका वडा नं. ७ जैदीको नागढुंगामा रहेको हात्तीढुंगा । केही समयअघि मात्र पहिचान गरिएको उक्त ढुंगा यतिबेला भने पर्यटकिय गन्तब्य बन्दै गएको छ । भिरालो डाँडामा ढुंगाका थुप्रोहरु छन् । तिनै थुप्रोमा एउटा यस्तो ढुंगा छ जुन हात्तीको जस्तो आकर छ । स्थानीयका अनुसार, यो ढुंगा सदियौदेखि थियो तर कसैको ध्यान गएको थिएन । उक्त हात्तीढुंगा रहेको स्थानलाई रक गार्डेनको रुपमा विकास गर्न सकिने जैदीका स्थानीय बताउँछन् । सम्बन्धित निकायको ध्यान नजाँदा पर्यटकीय संभावना बोकेको क्षेत्र ओझेलमा परेको स्थानीयको गुनासो छ । –तस्बिरः सागर गिरी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->