आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गुडबाई टोकियो ओलम्पिक

गुडबाई टोकियो ओलम्पिक


  • ढोरपाटन सम्वाददाता
  • साउन २४ २०७८, आइतबार

काठमाडौं/जुलाई २३ देखि जापानको टोकियो सुरु भएको टोकियो ओलम्पिक २०२० आइतबार सकिएको छ । ह्यान्डबल, साइक्लिङ, बास्केटबल, भलिबल लगायतको फाइनलसँगै सबै स्पर्धा सकिएका हुन् ।
अहिले टोकियोमा ओलम्पिकको समापन समारोह चलिरहेको छ । यो ओलम्पिकमा ३९ स्वर्ण, ४१ रजत र ३३ कास्य पदकसहित अमेरिका शीर्ष स्थानमा रहँदा चीन दोस्रो भयो ।
चीनले ३८ स्वर्ण, ३२ रजत र १७ कास्य पदक जितेको थियो । आयोजक राष्ट्र जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित तेस्रो स्थान हासिल गर्दा नेपालको ओलाम्पिक यात्रा सहभागितामै सीमित भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->