बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

भारतले गोल फर्कायो दवावमा नेपाल

भारतले गोल फर्कायो दवावमा नेपाल


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०७८, बिहिबार

काठमाडौं/ नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा भारतले बराबरी गोल फर्काएको छ । खेलको ६० औं मिनेटम भारतीय खेलाडीले गोल फर्कायो । सुनील क्षेत्रीले पोस्टमा गरेको प्रहार पोलमा लागेर फर्किएको बलमा अनिरुद्र थापाले गोल गरेका हुन् । यसअघि नेपालले ३५ औं मिनेटमा अग्रता लिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->