बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

चट्याङ लागेर एकको मृत्यु, ३ घाइते

चट्याङ लागेर एकको मृत्यु, ३ घाइते


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०७८, मंगलबार

बागलुङ/बागलुङको जैमिनी नगरपालिका वडा नंं ७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
सोमबार बेलुकी चट्याङ लाग्दा ६० बर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले बतायो । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय ६० बर्षिय सहबिरे नेपाली, १८ बर्षिय बिपना नेपाली र ५७ बर्षिय लालबहादुर नेपाली छन् । उनीहरुको जैदी स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । उक्त घटनामा एउटा भैसी समेत मरेको स्थानीयले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->