आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

हक्की ब्याट र बल वितरण

हक्की ब्याट र बल वितरण


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७८, शनिबार

पोखरा/हक्की संघ कास्कीले पोखरा–१७, घारीपाटनस्थित हिमालय स्कुललाई हक्की ब्याट र बल वितरण गरेको छ । हक्की खेललाई विद्यालयस्तरमा विस्तार गर्न करिव ५० हजार बराबरको सामग्री वितरण गरिएको संघका कोषाध्यक्ष राजन श्रेष्ठले बताए ।
विद्यालयका प्रधानाध्यापक डा. टेकनारायण पौडेलले हक्की खेललाई प्राथमिकताका साथ खेलाइने र अन्य विद्यालयमा पनि प्रवद्र्धन गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->