आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

क्रिकेटको छनौट सुरु

क्रिकेटको छनौट सुरु


  • ढोरपाटन संवाददाता
  • पुष ९ २०७८, शुक्रबार

पोखरा\काठमाडौंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको छनौटखेल बिहीबारदेखि पोखरामा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले तनहुँमाथि ४ विकेटको जित निकालेको छ । खेलमा पहिला व्याटिङ गरेको तनहुँले निर्धारित ४० ओभर खेल्दै १ सय ८० रनको योगफल तयार पा¥यो । जितका लागि १ सय ८१ रनको लक्ष्य पछ्याएको कास्कीले ३०.४ ओभरमा मात्रै ६ विकेट गुमाएर जित हासिल ग¥यो । प्रतियोगितामा कास्की, तनहुँ, स्याङ्जा र नवलपुर गरि ४ टिमको सहभागिता रहको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->