आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भिष्म र राजेश टेनिसको फाइनलमा

भिष्म र राजेश टेनिसको फाइनलमा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०७८, मंगलबार

पोखरा/ भिष्मराज पौडेल र राजेश गुरुङ पोखरा रंगशालामा जारी रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ अन्र्तगत नवप्रवेशीतर्फ फाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाइनल खेलमा भिष्मले दुर्गा सुनारलाई ६–२, ६–३ ले तथा राजेशले रविन गुरुङलाई ६–२,६–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
प्रतियोगिताअन्तर्गत सिनियर भेट्रान्सतर्फका खेलहरुपनि मंगलबारदेखि नै सुरु हुने आयोजक संघ कास्कीका सचिव नविन श्रेष्ठले जानकारी दिए । नवप्रवेशीतर्फ सेमीफाइनल पुगेकाहरुले सिनियरमा भाग लिन पाउने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->