पोखरा/ कास्की जिल्ला क्रिकेट संघले क्रिकेट अफिसियलहरुलाई ज्याकेट हस्तान्तण गरेको छ । संघ कास्कीले शनिबार उनीहरुलाई ९ थान ज्याकेट हस्तान्तरण गरेको हो ।संघ कास्की उपाध्यक्ष दीपेन्द्रप्रताप चन्दले अफिसियल दिलिप अग्रहरीलाई उक्त सामग्री हस्तान्तरण हस्तान्तरण गरे ।





