आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

क्रिकेटमा सिद्धार्थ र भद्रकाली विजयी

क्रिकेटमा सिद्धार्थ र भद्रकाली विजयी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २७ २०७९, शुक्रबार

पोखरा/ पोखरामा जारी ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्रछात्रा क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा सिद्धार्थ मावि र भद्रकाली मावि विजयी भएका छन् । पहिलो खेलमा सिद्धार्थले शुक्रराज वलभद्र माविलाई ६ विकेटले पराजित गरेको थियो । अर्को खेलमा भद्रकालीले महेन्द्र माविमाथि ८ विकेटको जित निकाल्यो ।

पहिला व्याटिङ गरेको भद्रकालीले ६३ रनमै सम्पूर्ण विकेट गुमाएको थियो । अर्को खेलमा पहिला व्याटिङ गरेको महेन्द्र माविले १५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५९ रनमात्रै बनाउन सक्यो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->