बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपरासी पूर्वको देवचुलीमा मतपेटिकामा आगजनी

नवलपरासी पूर्वको देवचुलीमा मतपेटिकामा आगजनी


  • ढोरपाटन संवाददाता
  • मंसिर ४ २०७९, आइतबार

नवलपुर/ नवलपरासी पूर्वको देवचुली नगरपालिका, ४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ । स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो । आगजनी गरेको आरोपमा प्रहरीले स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ ।

उनले मतपेटिकामा बडीलोसन दलेर खसाएको बयान दिएका छन् । आग्जनी गरेपछि भण्डारी भागेका थिए । उनलाई २ किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->