बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मदारबाबा दर्शन गर्न हिडेकी भारतीय महिलाको मृत्यु

मदारबाबा दर्शन गर्न हिडेकी भारतीय महिलाको मृत्यु


  • खगेन्द्र पराजुली
  • फाल्गुन ४ २०७९, बिहिबार

नवलपुर / मदारबाबा मन्दिरमा मेला भर्न आएकी एक भारतीय तिर्थालु महिलाको मृत्यु भएको छ । नवलपुर स्थित दाउन्ने पहाडमा अवस्थित मन्दिर जादै गर्दा बाटोमा लडेर महाराजगञ्ज नारायणपुरकी ४०-४५ वर्षकी कमिरून निस‌ाको मृत्यु भएको हो ।

बुधवार राती अन्दाजी साढ़े १२ बजे परिवारका सदस्य श्रीमान् र छोरी सहित हिँड्‌दै गरेकी निसा अचानक लडेकी प्रहरीले जनाएको छ ।

विनयी-त्रिवेणी गाउँपालिका वडा नं. ६ नाकडाँडामा रहेको मदारबाबा मन्दिरमा हिन्दू र मुस्लिम दुवै धर्मावलम्दबी र्शनका लागि पुग्ने गर्दछन् । यहाँ भारतदेखी दर्शनार्थी आउँछन् ।
यातायातको पहुँच नपुगेको यस ठाउँमा पुग्न पहाडको अप्ठेरो बाटो पार गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->