बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अनेमसंघ नवलपुरको अध्यक्षमा कोपिला पौडेल

अनेमसंघ नवलपुरको अध्यक्षमा कोपिला पौडेल


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०८०, सोमबार

नवलपुर / नेकपा एमाले निकट अखिल नेपाल महिला संघ नवलपुरको अध्यक्षमा कोपिला पौडेल चयन भएकी छन् । कावासोतीमा आइतबार सम्पन्न जिल्ला भेलाले पौडेलको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षहरुमा सरस्वती सिग्देल, यममाया दर्लामी राना, सचिवमा बालुपुरी, कोषाध्यक्ष कलादेवी दाहाल, सहसचिवमा रिता भण्डारी चुनिएका छन् । सदस्यहरुमा नविना गैरे, सपना क्षेत्रीलगायतका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->