बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जंगलबाट लिएको च्याउ खाँदा नवलपुरमा चार जना बिरामी

जंगलबाट लिएको च्याउ खाँदा नवलपुरमा चार जना बिरामी


  • ढोरपाटन संवाददाता
  • भाद्र १४ २०८०, बिहिबार

नवलपुर/कावासोतीमा विषालु च्याउ खाएर ४ जना बिरामी परेका छन् । प्रहरीका अनुसार कावासोती नगरपालिकाको त्रिभुवनटारका पूर्णिमा परियार, शान्ति परियार, रोशनी परियार र नीलकण्ठ तिमिल्सिना बिरामी परेका हुन् । तिमिल्सिनाको पोल्ट्री फर्ममा काम गर्ने उनीहरू जंगलबाट ल्याइएको च्याउ खाँदा बिरामी परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->