बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ


  • ढोरपाटन संवाददाता
  • माघ २२ २०८०, सोमबार

गोरखा / १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सहिद लखन गाउँपालिका-६ का ५५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । माघ १९ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडितकी आमामार्फत आएको जाहेरीका आधारमा ती पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आइतबार पक्राउ परेका आरोपितविरुद्ध सोमबार जबर्जस्ती करणी कसुर शीर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता गरी हिरासतमा राखी अनुसन्धानका लागि म्याद थप अनुमति लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->