शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

गण्डकी बहु–प्राविधिकमा अन्तर सेमेस्टर कप फुटसल

गण्डकी बहु–प्राविधिकमा अन्तर सेमेस्टर कप फुटसल


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १२ २०८१, शनिबार

पोखरा/गण्डकी बहु–प्राविधिक शिक्षालयको आयोजनामा शिक्षालयको शिक्षालयले बार्षिक नियमित अतिरिक्त कार्यक्रम अन्तर्गत विभिन्न सेमेस्टरमा अध्यनरत बिद्यार्थीहरुको सेमेस्टरस्तरीय फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
नकआउट चरणका आधारमा खेलाइएको प्रतियोगितामा अटोमोवाइल र जियोमेटिक्सको चौथो सेमेस्टरतर्फको समूह प्रथम भएको थियो भने दोस्रो सेमेस्टरको सिभिल इन्जीनियरीयङको समूह दोस्रो भएको थियो । प्रतियोगितामा शिक्षालयका प्रशिक्षकहरुको समूह पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->