बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

तितौरेमा घर पुरियो, एक महिलाको मृत्यु

तितौरेमा घर पुरियो, एक महिलाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असार २८ २०८१, बिहिबार

बागलुङ/ पहिरोदले घर पुरिँदा बागलुङमा गयराती एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा घरमाथीबाट आएको पहिरोले घर पुरिँदा घरभित्र सुतीरहेकी ५५ बर्षिया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

घरमा एक्लै रहेकी शर्माको पहिरोले पुरिएर मृत्यु भएको वडा अध्यक्ष मेघनाथ गैरेले बताए । बिहिबार बिहान मात्रै स्थानीयले पहिरोले शर्माको घर पुरेको देखेका थिए । घटनास्थलमा प्रहरी पुग्दै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->