मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बर्षाले खुकुरेडाँडाका लाल बहादुरको घर भत्कियो

बर्षाले खुकुरेडाँडाका लाल बहादुरको घर भत्कियो


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०८१, शनिबार

बागलुङ/ बागलुङमा निरन्तरको झरिका कारण एक घर भत्किएको छ । बागलुङ नगरपालिका, ९ खुकुरेडाँडाका लाल बहादुर दमाईको ढुंगा माटाले बनेको दुई तले कच्ची घरमा पानी पसेपछि घर भत्किएको हो ।
घरको पुर्व पट्टिको बारतलीदेखि एकपाखे गारो सबै भत्किएको प्रहरीले जनाएको छ । मानवीय तथा चैपाया क्षती भने भएको छैन् । पीडित परिवारलाई छिमेकमा राखिएको प्रहरी निरीक्षक सुनिल शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->