आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एनपीएलको उपाधि छिनोफानो आज, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै

एनपीएलको उपाधि छिनोफानो आज, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०८१, शनिबार
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौं/पहिलो संस्करणको नेपाल प्रिमियर लिग ृएनपिएलेको फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।
नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।
दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रदै छन् । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->