आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राईजिङ र माछापुच्छ्रे क्रिकेट क्लब विजयी

राईजिङ र माछापुच्छ्रे क्रिकेट क्लब विजयी


  • ढोरपाटन संवाददाता
  • माघ २३ २०८१, बुधबार

पोखरा/माछापुच्छ्रे त्रिकेट क्लबले दोस्रो जित निकाल्ने क्रममा बिहीबार लेकसाईड क्रिकेट क्लबलाई ७६ रनले पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजना सञ्चालित कास्की जिल्ला टी—२० क्रिकेट लिगअन्तर्गत बिहीबार टस जितेर व्याटिङ रोजेको माछापुच्छ«े क्रिकेटले १७५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । १७६ रनको लक्ष्य पछ्याएको लेकसाईड क्रिकेट क्लब भने ८६ रनमा अलआउट हुन पुग्यो ।
दोस्रो खेलमा राईजिङ क्रिकेट क्लबले लेखनाथ क्रिकेट क्लबलाई १६३ रनले पराजित गरेको छ । २०८ रनको विशाल लक्ष्य पछ्याएको लेखनाथ त्रिकेट क्लब भने ४५ रनमा समेटियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->