आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कास्की जुडो संघलाई ‘जुनियर खुल्ला राष्ट्रिय जुडो’को उपाधि

कास्की जुडो संघलाई ‘जुनियर खुल्ला राष्ट्रिय जुडो’को उपाधि


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०८१, सोमबार

पोखरा/कास्की जिल्ला जुडो संघको आयोजनामा भएको ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ भव्य रुपमा सम्पन्न भएको छ ।
पोखरा रंगशालास्थित मल्टिपल कर्भड हलमा दुई दिनसम्म सञ्चालन भएको सो प्रतियोगितामा कास्की, गार्खा, नवलपुर, मोरङ, विराटनगर र सुनसरी गरी ६ वटा टिमबाट पुरुषतर्फ १० र महिलातर्फ ८ गरी १८ वटा तौल समूहमा प्रतियोगिता सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->