बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

क्यानभासमा मुसिकोट दरबार

क्यानभासमा मुसिकोट दरबार


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०८१, मंगलबार

पोखरा/नेपालका विभिन्न ठाँऊमा पुगेर चित्रकला सिर्जना गर्ने क्रममा प्राज्ञ नगेनसिंह ठकुरीले गुल्मी जिल्लाको मुसिकोट दरबारमा पुगेर आफ्नो क्यानभासमा मुसीकोट दरबार उतारेका छन् ।
नगेन नेपालका विभिन्न ठाउँको चित्रहरु समेटिएको ’नेपाल कला यात्रा’ पुस्तक प्रकाशन गर्ने धुनमा छन् । ७७ जिल्ला पुगेर चित्रकला सिर्जना गरी नेपाल विश्वको उत्कृष्ट गन्तव्य बनाउने अभियानकै क्रममा मुसीकोट पुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->