आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बेगनास कपमा क्वार्टरफाइनलका खेल

बेगनास कपमा क्वार्टरफाइनलका खेल


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २० २०८१, मंगलबार

पोखरा/बेगनास युवा क्लवको आयोजनामा शुक्रबारदेखी शुरु भएको तेश्रो बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगितामा क्वार्टरफाइनल चरणका खेलहरु सम्पन्न भएका छन ।
मंगलबार सम्पन्न ४ खेलबाट जित हासिल गर्दै मिक्की एफ सी, एन के क्लब, मत्स्य व्यवसायी समिति र विनोद मेमोरियलले सेमिफाइनलको यात्रा तय गरेका हुन् ।
बुधबार सेमिफाइनलअन्तर्गत पहिलो खेलमा विनोद मेमोरियल र मत्स्य व्यवसायीबीच एवं दोश्रो खेल एनके क्लब र मत्स्य व्यवसायी समितिबीच हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->