आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

स्पोर्टस् अवार्डलाई मदन भण्डारी स्पोर्टस् एकेडमीको सहयोग

स्पोर्टस् अवार्डलाई मदन भण्डारी स्पोर्टस् एकेडमीको सहयोग


  • ढोरपाटन संवाददाता
  • बैशाख ७ २०८२, आइतबार

पोखरा/नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई मदन भण्डारी स्पोर्टस् एकेडेमीले पनि सघाउने भएको छ । एकेडेमीले अवार्ड कार्यक्रमलाई टिसर्ट सहयोगको घोषणा गरेको हो ।

शुक्रबार एकेडेमीका अध्यक्ष ध्रुव आचार्य र मञ्चका अध्यक्ष एमबि आस्था मगरबीच सम्झौता पत्रमा हस्ताक्षर भएको सचिव राजु गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->