सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की नियुक्त

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की नियुक्त


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०८२, आइतबार

काठमाडौं/ राष्ट्रिय अनुसन्धान विभागको प्रमुख (मुख्य अनुसन्धान निर्देशक) मा टेकेन्द्र कार्की नियुक्त भएका छन्। आइतबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेका हुन् ।

हुतराज थापा बिदा भएसँगै रिक्त भएको उक्त पदमा कार्कीलाई नियुक्त गरिएको हो । नयाँ नेतृत्वका लागि अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशी र कार्की प्रतिस्पर्धामा थिए। जुम्लाका कार्की डेढ महिनाअघि मात्रै अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएका थिए।  देशको मुख्य गुप्तचर निकाय अनुसन्धान विभाग हाल प्रधानमन्त्रीको प्रत्यक्ष मातहत राखिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->