सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

परिवार नियोजन संघमा भिडियो एक्सरे सेवा

परिवार नियोजन संघमा भिडियो एक्सरे सेवा


  • ढोरपाटन संवाददाता
  • असोज १० २०८२, शुक्रबार

पोखरा/नेपाल परिवार नियोजन संघ कास्कीले बिहीबारदेखि भिडियो एक्सरे (युएसजी) सेवा संचालनमा ल्याएको छ ।

पोखरा १२ उपकार मार्गस्थित संघको कार्यालयमा नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले सेवा सुरु गरेका हुन् ।

बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारीका अनुसार गण्डकी प्रदेश सरकारको सहयोगमा एक्सरे मेसिन ल्याइएको हो ।

गण्डकी मेडिकल कलेजका रेडियोलोजी विभागका प्रमुख सह.प्रा.डा. केशव शर्माले सो सेवा दिनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->