सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

मुग्लिन-नारायणगढ सडकखण्डमा सवारी सुचारु

मुग्लिन-नारायणगढ सडकखण्डमा सवारी सुचारु


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०८२, सोमबार

चितवन / पहिरोका कारण आज (सोमबार) दिनभर अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ। तुईन खोला पुल नजिकै गएको पहिरो साँझ ६ बजे पहिरो पन्छाएपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। पहिरोका कारण मध्याह्न १२ बजेदेखि दुवैतर्फ सडक बन्द भएको थियो। उक्त सडकखण्डमा पटक पटक पहिरो गइरहेका कारण एक हप्ताअघि देखि यातायात सञ्चालन नियमित हुन सकिरहेको छैन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->