सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

गण्डकी प्रदेश सभाको बैठक असोज २२ मा

गण्डकी प्रदेश सभाको बैठक असोज २२ मा

भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभाहलमा हुने


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०८२, शनिबार

पोखरा/ गण्डकी प्रदेश सभाकाे स्थगीत बैठक यही असोज २२ गते दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिव गोबिन्द पौडेलले आज एक सूचना जारी गर्दै सभामुखले बैठकको मिति र स्थानानिर्धारण गरेको जनाएका हुन् ।

बैठक भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभाहलमा हुने छ । गत भदौ २५ गतेलाई राखिएको बैठक जेन जी आन्दोलनका कारण उत्पन्न परिस्थितिले अर्को सूचना जारी नभएसम्मका लागि स्थगीत गरिएको थियो । प्रदेश सभाका सबै भवन जने नी प्रदर्शनका क्रममा ध्वस्त भएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->