सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

बाढी, पहिरोबाट १९ को मृत्यु, ८ जना बेपत्ता : गृह मन्त्रालय

बाढी, पहिरोबाट १९ को मृत्यु, ८ जना बेपत्ता : गृह मन्त्रालय


  • ढोरपाटन संवाददाता
  • असोज १९ २०८२, आइतबार

पोखरा / असोज १६ गतेदेखि भइरहेको वर्षाका कारण पहिरोमा परी खोलाले बगाएर र चट्याङ लागेर अहिलेसम्म १९ जनाको ज्यान गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार आईतवार मध्यान्न १२ बजेसम्म इलाममा पहिरोमा परी १४ जना, खोटाङ र उदयपुरमा खोलाले बगाएर ११ जना र रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म ८ जना बेपत्ता रहेको तथ्याङ्क छ । इलाममा पहिरोमा ४ जना र रसुवामा खोलाले बगाएर ४ जना बेपत्ता छन् । तथ्याङ्क अनुसार इलाम पहिरोमा ४ जना, भोजपुरमा चट्याङ लागेर ३ जना घाइते भएका छन् । खोटाङमा ३ जना र मकवानपुरमा १ जना गरी ११ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->