सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

पोयुसाँपमा लक्ष्मण

पोयुसाँपमा लक्ष्मण


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०८३, आइतबार

पोखरा/पोखरेली युवा सांस्कृतिक परिवार(पोयुसाँप)को ४३ औं अधिवेशनले लक्ष्मण थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चुनेको छ ।

समितिको उपाध्यक्षमा कौशलचन्द्र जिसी, सचिव एमडी काफ्ले, कोषाध्यक्ष अमृत क्षेत्री र सहसचिवमा केशु शर्मा छन् । सदस्यमा हसिना बस्नेत, रोशन तिमिल्सिना, अव्यग्र अस्मित, आकास लामा, जय चापागाईं, साहित्य संयोजक ढाकामोहन बराल, कला संयोजक हेमकान्ति गुरुङ र संगीत संयोजकमा टिआर पौडेल छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->