बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जलकुम्भी: उपयोगीता, समस्या र समाधान  

पाेखरा /  पर्यटकीय नगरी पोखराको फेवातालमा रहेको जलकुम्भीलाई ताल कुरूप बनाउने झारको रुपमा एक ठुलै समस्या मानेर वर्षौंदेखि पोखरा महानगरपालिका लगायत विभिन्न संघ संस्था, नागरिक समाज तथा सरोकारवालाहरूले उक्त झारलाई तालबाट निकाल्दै आएका छन्...

छिर्कने-देउराली सडकखण्ड ४ घण्टा अवरुद्ध गरेर काम गरिने

दमौली / निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने भएको छ । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम गर्न लागिएको हो । मुग्लिन...

१३ घण्टामा पनि सकिएन रविको बयान, आज सक्ने तयारी

बुटवल / रास्वपाका सभापति रवि लामिछानेको बयान बुधबारका लागि सकिएको छ। मंगलबार रुपन्देही ल्याइएका लामिछानेसँग बुधबार साढे ८ घण्टा लामो बयान लिइयो। यसअघि मंगलबार ५ घण्टा बयान लिइएको थियो। मंगलबार र बुधबार गरी १३...

सीआईबीले लियो धनराज गुरुङसँग ५ घण्टा बयान

काठमाडौं / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग ५ घण्टा लामो बयान लिएको छ। बुधबार सिआइबी कार्यालयमा बोलाएर ललितपुरको मितेरी सहकारीमा भएको अपचलनबारे बयान लिएको हो। सिआइबीका प्रमुख एवं...

१५ दिनभित्र विद्युतको बक्यौता नउठे प्रक्रिया अनुसार अघि बढ्छौँ : घिसिङ

काठमाडौं / नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन् । बुधवार प्राधिकरणको कार्यालयका आयोजित पत्रकार सम्मेलनमा घिसिङले उद्योगको बक्यौता उठेन...

कुलमानले किन लगाए प्राधिकरणकै वकिललाई आफैँविरुद्ध रिट हाल्न ?

काठमाडौं / नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकार, प्राधिकरण र आफू स्वयं (कार्यकारी निर्देशक) विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्न लगाएको खुलेको छ । बक्यौता नउठाइ उद्योगहरुमा बिजुलीको लाइन जोड्ने निर्णय गरेको भन्दै...

कृषक हितलाई शिरोपर गर्दै विशिष्टकृत सेवा प्रदान गर्न कृषि मन्त्री श्रेष्ठको निर्देशन

पोखरा/ गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले आम कृषकको हितलाई शिरोपर गर्दै विशिष्टकृत सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् । कृषकहरुको समस्या तथा गुनासोहरु तत्काल सम्बोधन हुनेगरी उच्च मनोवलका...

ढोरपाटनका मेयर देवकुमार नेपालीको छानविन पनि सुर्यदर्शन सहकारी ठगीमै

पोखरा / इमेज सहकारी ठगी प्रकरणमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पनि सुर्यदर्शन सहकारीको ठगीमा नै लिईएको बयान जारी छ । नेपालीलाई अहिले कास्की प्रहरी हिरासतमा राखिएको छ । सुर्यदर्शन सहकारीका पूर्व...

विद्युत् महसुल विवादसम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौं / डेडिकेटेड तथा ट्रंकलाइनको महसुल विवाद समाधान गर्न बनाइएको विद्युत् महसुल विवाद समाधान जाँचबुझ आयोग २०८० को प्रतिवेदन सार्वजनिक भएको छ ।सरकारलाई बुझाएको लामो समयपछि आयोगको प्रतिवेदन सोमबार सार्वजनिक गरिएको हो । उर्जा...

पाक्ने बेलाको सुन्तला बगैंचामा रोग देखिएपछि गुल्मीका किसान चिन्तित

गुल्मी / पाक्ने बेलामा सुन्तलामा रोग देखिएपछि गुल्मीका किसान चिन्तित भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका–७ वाग्लाका कृषक धनराज पौडेलेको सुन्तला बगैंचामा बोट पहेलो देखिने रोग देखा परेको छ । पौडेलको पौडेल कृषि फार्ममा...

-->