बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कोरला नाकामा खोलिएको अध्यागमन कार्यालय उद्घाटनकै भोलिपल्टबाट बन्द

जोमसोम / आबश्यक तयारी बिनानै उद्घाटन गरिएको मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ नेचुङस्थित कोरला अध्यागमन कार्यालय उद्घाटनको भोलिपल्ट देखिनै बन्द भएको छ । कात्तिक १४ गते बिहान गृहमन्त्री रमेश लेखक नेतृत्वको टोली त्यहाँ पुगेर तामझामसहित अध्यागमन कार्यालय...

व्यवसायिक सीपः रोजगारी र आत्मनिर्भरता तर्फको कदम

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले व्यवसायिक सीप रोजगारी र आत्मनिर्भरता तर्फको कदम भएको बताएका छन् । सोमबारबाट व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराद्वारा आयोजित ३ महिने सीपमुलक तालिमको...

कात्तिकमा कालीका भगवती मन्दिरको आम्दानी ३५ लाख

बागलुङ/कालीका भगवती गुुठी व्यवस्थापन समिति बागलुङले कार्तिक महिनाको मन्दिरको आय–व्यय सार्वजनिक गरेको छ । कालीका भगवती मन्दिरमा कार्तिक महिनामा ३५ लाख ३ हजार ३ सय ३२ रूपैयाँ आम्दानी हुँदा १६ लाख १५ हजार खर्च...

चेक बाउन्स मुद्दामा २ वर्ष कैद सुनाइएका गुन्डा नाइके सत्यमान लामा पक्राउ

काठमाडौं / गुन्डा नाइके सत्यमान लामा पक्राउ परेका छन् । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका लामालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका-४ बस्दै आएका लामालाई...

दशैंयता पर्यटकले भरिभराउ बागलुङ

बागलुङ/दशैपछि बागलुङका होटल दैनिकजसोः भरिभराउ छन् । सयौं पर्यटक बागलुङ घुम्न आउने क्रम बढेपछि होटलमा पर्यटकको घुईंचो नै लागेको हो । त्यतिमात्र हैन, बागलुङ भएर मुक्तिनाथ तथा रुकुमहुँदै राराताल, शे–फोक्सुण्डो, सुर्खेतसम्मको यात्रा गर्ने पर्यटक...

बागलुङका योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री

पोखरा/ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बागलुङमा सञ्चालित योजनाहरुको निरीक्षण गरेका छन् । मन्त्री केसीसहित मन्त्रालयको टोलीले शुक्रबार र शनिबार बागलुङका चार वटा योजनाको निरीक्षण गरेको हो । टोलीले...

पोखरा महानगरपालिकाका कर्मचारी संघसंगठनले २९ बुँदे ज्ञापनपत्र बुझाए

पोखरा/ पोखरा महानगरपालिकामा क्रियाशिल विभिन्न कर्मचारी संघसंगठनले महानगरको स्वीकृत दरबन्दी बाहेकको पद तथा तहमा प्रदेश लोकसेवा आयोगमा माग फाराम भरी स्थायी पदपूर्तिको लागी लेखि पठाउने र स्थायी पदपूर्ति गराउने कार्यमा संलग्न जिम्मेवार कर्मचारीलाई नियमानुसार...

बागलुङमा कर सप्ताह शुरु

बागलुङ/आन्तरिक राजश्व कार्यालय बागलुङको आयोजनामा कर सप्ताह तथा कर दिवश मनाउन शुरु भएको छ । शनिबार सचेतनामूलक ¥यालीसहित प्रभातफेरी आयोजना गरेर दिवशको थालनी गरिएको कर अधिकृत मोहन आचार्यले जानकारी दिए । सात दिनसम्म चल्ने कर...

स्वदेशी पुँजीबाटै रोजगारी बढाउन सकिन्छ : अध्यक्ष ढकाल

बागलुङ/नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले युवाहरु विदेश पलायन हुने भन्दा स्वदेशमा लगानी गरेर आफ्ना साथीलाई रोजगारी बनाउनेमा लाग्नुपर्ने बताएका छन् । उनले त्यो अभियानमा महासंघ र आफ्ना कम्पनीहरुले पनि साथ दिने बताएका...

वस्तु व्यापारमा बढी कर तिर्ने भाटभटेनीका अध्यक्ष गुरूङ सम्मानित

काठमाडौं / कर दिवसको अवसरमा वस्तु व्यापारबाट बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सुपरमार्केटलाई आन्तरिक...

-->