बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

छविलाल जोशीलाई आज काठमाडौं अदालतमा पेस गरिँदै

पोखरा / सहकारी ठगीमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशीलाई हिजो काठमाडौं पठाइएको छ । उनलाई आज जिल्ला अदालत काठमाडौंमा पेस गरिँदैछ ।जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको थियो । राष्ट्रिय...

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध, किर्ते र संगठित अपराधसहित आधा दर्जन कसुरमा अनुसन्धान सुरु

काठमाडौ / साइबर अपरांधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले आपराधिक लाभलगायत आधा दर्जन कसुरमा अनुसन्धान सुरु गरेको छ । झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)...

पोखरामा अन्तर्राष्ट्रिय उडान माग्दै सिंहदरबार पुगे गण्डकीका पर्यटनमन्त्री बस्याल

पोखरा / गण्डकी प्रदेशका पर्यटन मन्त्री र व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् । गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालसहितको टोलीले...

‘भ्रष्ट्राचार, अनियमितता तथा बेरुजु रोक्न सार्वजनिक लेखा समिति थप प्रभावकारी बन्नुपर्ने’

पाेखरा/ भ्रष्ट्राचार, अनियमितता तथा सरकारी निकायहरुमा बेरुजु बढ्दै गएकाले गण्डकी प्रदेश सभाको सार्वजनिक लेखा समिति थप प्रभावकारी बन्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । उल्लघंन गर्नकै लागि कानुन बनाइएको होकी भन्दै लेखा समितिले आर्थिक...

गण्डकी प्रदेशमा खर्च कटौती गरि पुँजीगत खर्च बढाउन रणनीति तयार गरिँदै, समिति गठन

पोखरा/ गण्डकी प्रदेशमा वित्त व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अनुत्पादक खर्च कटौती गरि गुणस्तरीय पुँजीगत खर्च बढाउन प्रदेश सरकारले रणनीति तर्जुमाको तयारी थालेको छ । पुँजीगत खर्च क्षमता बढाउन, आन्तरिक आय अभिवृद्धि तथा अनाबश्यक चालु खर्चमा कटौती...

आमाद्वारा छोराको कन्सल्टेन्सी व्यवसाय शुभारम्भ

पोखरा/ पोखरा महानगरपालिका वडा नं. ९ न्युरोडमा एक एजुुकेशन कन्सल्टेन्सीका संचालकले आफ्नी आमालाई प्रमुख अतिथि बनाएर सेवा शुभारम्भ गरेका छन् । बराह एजुकेशन कन्सल्टेन्सी प्रालिका संचालक सन्तोष कुइँकेलले आफ्नै आमा विष्णुमाया कुइँकेलको हातबाट रिवन...

विप्रेषण आप्रवाह ११.५ प्रतिशतले बढ्यो, विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो

काठमाडौं/विप्रेषण आप्रवाह ११ दशमलब ५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको तथ्यांकमा आधारित देशको वर्तमान तथा वित्तीय स्थितिको तथ्यांकमा रेमिट्यान्स आप्रवाह बढेको देखिएको हो...

गलकोटका सबै बस्तीमा पुग्यो सडक, थप ट्र्याक खोल्न बन्द

बागलुङ / गलकोट नगरपालिकाले ११ वटै वडाको बस्ती बस्तीसम्म सडक पुर्याएपछि नयाँ ट्र्याक खोल्न बन्द गरेको छ । ट्र्याक खोल्न बन्द भएसँगै सडकलाई फराकिलो र स्तरीय बनाउन थालिएको हो । नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिका...

मालढुंगा-बेनी सडक दैनिक ६ घण्टा बन्द, बागलुङ-बेनी सडक प्रयोग गर्न अनुरोध

पर्वत / कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगा–बेनी सडकखण्ड आजबाट ८ दिनसम्म दैनिक ६ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्र र स्तरोन्नतिका लागि आज मंसिर ४ गतेदेखि मंसिर ११ गतेसम्म दैनिक ६ घण्टा बन्द...

चोभार सुक्खा बन्दरगाह अब चीनसँगको व्यापारमा समेत खुला

काठमाडौं / संघीय राजधानी काठमाडौं चोभारस्थित सुक्खा बन्दरगाह अब चीनसँगको व्यापारका लागि समेत खुलेको छ । भन्सार विभागका अनुसार चिनियाँ नाका हुँदै चोभार सुक्खा बन्दरगाहसम्म मालवस्तु ल्याउन कानुनी बाटो खुलेको छ । अब आन्तरिक तयारीपछि...

-->