बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मुस्ताङमा बगेर खेर गइरहेछ भोटको नुन

म्याग्दी / मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्थे । ‘मुस्ताङमात्र नभएर यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको...

गलकोट र बुर्तिवाङमा करदाता शिक्षा कार्यक्रम

बागलुङ/कर सप्ताह संचालन गरेको आन्तरिक राजश्व कार्यालय बागलुङले बिहिबार गलकोट र बुर्तिवाङमा करदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । करदातालाई आफ्नो पेशा व्यवसायबारे खुलेर जानकारी गराउने, कर तिर्ने र कर छली नगर्ने वातावरण बनाउन यो...

अलैँचीको मूल्य उच्च विन्दुमा पुग्दा किसान दंग

फाइल तस्बिर ताप्लेजुङ/कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च विन्दूमा पुगेको छ । बजार माग बढेसँगै अलैंचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको आज गुणस्तरका आधारमा प्रतिमन (४०...

खोलाकिनाराको मापदण्ड खारेज गर्न माग गर्दै काठमाडौंमा र्‍याली

काठमाडौं / काठमाडौंका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्‍याली निकालिएको छ । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिको नामबाट र्‍याली निकालिएको हो...

करमा छलकपट गर्नेलाई बढी दण्ड : प्रमुख कर अधिकृत शर्मा

पोखरा/आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले नेपालको कर प्रणालीले स्वयं घोषणमा आधारित रहेकोले छलपकट गर्नेलाई बढी दण्डको भागिदार बनाइएको बताएका छन् । ‘हाम्रो कर प्रणालीमा राजश्व कार्यालयले कर निर्धारण गर्दैन, करदाता स्वयंले...

सफल फेमिली मिल्क : पिउँदा शक्ति बढ्छ, ढुक्क भइ पिऔँ

पोखरा/दुग्धजन्य पदार्थ उत्पादनमा अग्रणी रहेको सुजल डेरी प्रालिले जाडोको मौषममा आफ्नो उत्पादन ‘सफल फेमिली मिल्क’ पिउनु स्वास्थ्यको लागि अझ बढी हितकर रहेको बताएको छ । दैनिक दूधको सेवन स्वास्थ्यको लागि सदैव हितकारी रहेको स्मरण...

सौर्य उर्जामा काम गर्ने क्वालिटीले एकसाथ पायो दुई वटा अवार्ड

काठमाडौं / सौर्य उर्जाको क्षेत्रमा काम गर्दै आईरहेको क्वालिटी रिन्युएवल इनर्जी प्रा.लि.ले एकसाथ दुई वटा अवार्ड प्राप्त गरेको छ । सोलार क्वाटर साउथ एशियाले काठमाडौंमा आयोजना गरेको नविकरणीय उर्जा सप्ताह-२०२४ नेपाल (RE WEEK 2024...

रवि र छविसहित १० जनाविरुद्ध चितवन प्रहरीमा पूरक जाहेरी

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहारा चितवन सहकारी ठगीको आरोपमा जाहेरी परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनमा बुधबार सहकारी पीडितहरुको तर्फबाट २२ जनाले जाहेरी दिएको चितवनका प्रहरी प्रमुख एसपी गौतम...

बागलुङको ट्रायल सेन्टरमा यातायात मन्त्रीको छड्के

बागलुङ/गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले यातयात व्यवस्था कार्यालय बागलुङको प्रयोगात्मक परीक्षा स्थल (ट्रायल सेन्टर)को छड्के निरीक्षण गरेका छन् । ट्रायल सेन्टरको भौतिक अवस्था र प्रयोगात्मक परीक्षाको विषयमा जानकारी...

महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम

बागलुङ/ बागलुङको काठेखोला गाउँपालिकाका महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन हुने तरकारी तथा फलफूलबाट महिलालाई अचार बनाउने तालिम दिइएको हो । काठेखोला गाउँपालिका र नेपाल गाजा डेभलपमेण्ट फाउण्डेशनको सहकार्यमा...

-->