बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

तालचोक-बेगनास बाटोः गति सुस्त, विश्व बैंकको टोलीबाट अनुगमन

पोखरा / तालचोक-बेगनास सडकखण्ड विस्तारको काममा भइरहेको छ । विकास साझेदार विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भइरहेको उक्त सडकको पछिल्लो अवस्थाका बारेमा स्थलगत अनुगमन गरिएको छ । विश्व बैंकका टास्क टिम लिडर अवेबाओ सम्मीलित...

सिद्दबराहको पूननिर्माण र पर्यटन प्रवद्र्धनका लागि गाजा दहमा महायज्ञ सुरु

बागलुङ /प्रसिद्ध गाजा दहलाई पर्यटकीय गन्तव्यको रुपमा प्रचार गर्दै पूननिर्माण गर्न शनिवारदेखि श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु गरिएको छ । सिद्धबराह मन्दिर संरक्षण समितिको आयोजनामा उक्त महायज्ञ सुरु गरिएको हो । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री टकराज...

भोलीबाट धरहरा चढ्ने स्वदेशीलाई दुई सय शुल्क लाग्ने

काठमाडौं / परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न अब स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति...

कर दिवस र आनन्दराज मुल्मी

कर सप्ताहको आज समापन हुँदैछ । वाणिज्य विभागले ‘उर्दी’जारी गरेपछि मातहतका आन्तरिक राजश्व कार्यालयहरुले यो हप्ता देशैभर विविध कार्यक्रम गरे । मूल्य अभिवृद्धि कर(भ्याट) कार्यान्वयनमा आएको २०५४ साल मंसिर १ गतेलाई सम्झिए । २०५२ साल...

गण्डकीमा घट्यो कृषि भूमि, माछा उत्पादनमा पाँच प्रतिशत वृद्धि

पोखरा / गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको छ । तर तरकारी खेतीले ढाकेको क्षेत्रफल भने थोरै भएपनि बढेको छ । नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनमा गण्डकी प्रदेशमा कृषी क्षेत्र घट्दै गएको...

गैरसरकारी संस्था छाडेर कृषिमा रमाएका ‘रामप्रसाद’

बागलुङ/कुनैबेला उनी रातीसम्म ल्यापटपमा तालिमका सामाग्री बनाउने गर्थे । सामाजिक परिचालकहरुले ल्याएको प्रतिवेदनलाई एकीकृत गर्थे र आइएनजिओमा पठाउने आर्कषक प्रतिवेदन बनाउँथे । लामो समय गैरसरकारी संस्थामा सक्रिय भएकोले प्रायः उनी सदरमुकामका कार्यक्रममा बाक्लै भेटिन्थे ।...

‘गुरु कृषक’ तयार पार्दै जलजला

पर्वत/कृषकहरूलाई व्यावसायिक र आधुनिक कृषिमा आकर्षित गर्दै आत्मनिर्भरता बढाउन जलजला गाउँपालिकाले ‘गुरु किसान’ को अवधारणा सुरु गरेको छ । दैनिकी गुजार्नको लागि सामान्य रूपमा मात्रै कृषि उत्पादन गर्दै आएका कृषकहरूको आय बढाउन उनीहरूले गर्दै आएको...

बालेनले पठाए एमालेलाई १ लाख जरिवानासहितको पत्र

काठमाडौं / काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना सहितको पत्र पठाएको छ । शुक्रवार दरवारमार्गमा एमालेले समपन्न गरेको जागरण सभामा फोहोरमैला गरी प्रदुषण भएको भन्दै एक लाख रुपैयाँ जरिवानाको पत्र पठाएको हो...

पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्‍ताह, टेम्मल ट्री रिसोर्ट प्रालि पोखराद्वारा सबैभन्दा बढी राजस्व दाखिला

पोखरा/ आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवसका अवसरमा सप्‍ताहव्यापी कर दिवस सम्पन गरेको छ। कार्यालयले शुक्रवार कर सप्‍ताहको सातौँ दिन समापन समारोहको आयोजना गरेको हो। कार्यक्रमलाई सम्बोधन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले...

गरिमा विकास बैंकद्वारा बेनी अस्पताललाई कुर्ची सहयोग

म्याग्दी/गरिमा विकास बैंकले बेनी अस्पतालका बिरामीलाई लक्षित गरी फलामको कुर्ची सहयोग गरेको छ । बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार एक कार्यक्रमका बिच १२ सिटे चारवटा कुर्ची बैंकका पूर्व सञ्चालक समितिका सदस्य एवम्...

-->