सुनको मूल्यमा भारी गिरावट, तोलामा झण्डै १६ हजार घट्यो
काठमाडौं / नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेको हो ।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख...
कोरिडोरले बद्लिँदै दुर्गमको परिचय
बागलुङ/काठमाण्डौंको बसपार्क क्षेत्रमा लामो समय सञ्चालनमा रहेको ‘होटल पञ्चासे’ अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाईरहेको छ । दुवै छिमेकी राष्ट्र भारत र चीनलाई जोड्ने छोटो दूरीको कालीगण्डकी कोरिडोरले काठमाडौंमा चलिरहेको होटल अर्बेनीमा ल्याएको हो...
कास्कीमा १० जना उद्यमीलाई सम्मान
पोखरा/कास्कीमा अगुवा १० जना उद्यमीलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेमा युवा व्यवसायी विधाबाट पोखरा नुडल्स/फुड्स प्रालिका श्रीराम पाण्डे, ठूला उद्योग, अधिक उत्पादन तथा रोजगार विधाबाट सुजल फुड्स प्रालिका सुनिल श्रेष्ठ, पुस्तान्तरण पुराना व्यवसाय निरन्तरता...
उद्योग दिवसमा म्याग्दीका तीन उद्यमी सम्मानित
म्याग्दी/दशैं उद्योग दिवसको अवसरमा पर्यटन तथा घरेलु उद्योग कार्यालय म्याग्दीबाट तीन उद्यमी सम्मानित भएका छन् । सम्मानित हुनेमा मेनुका सिलाई कटाई तथा प्रशिक्षण केन्द्रकी मेककुमारी पुन, बेदना सु सेन्टरका संचालक सुकलाल किसान र शर्मा...
आइकोनिक रिमझिम बल क्यान्डी फेरि बजारमा !
पोखरा/सुजल फुड्स प्रालिले नेपालको सर्वाधिक प्रिय क्यान्डीमध्ये एक, रिमझिम बल, लाई पुनः बजारमा ल्याएको छ । सन् १९७६ मा पहिलोपटक ल्याइएको यो क्यान्डीको मिठ्ठो र पिरो स्वादको अनौठो मिश्रणले धेरैको बाल्यकाल यादगार बनाउन सहयोग...
किन झारियो सुनको भन्सार दर २० बाट १० प्रतिशतमा ?
काठमाडौं / सरकारले सुनको भन्सार दर घटाएको छ । भारतमा सुनको भन्सार कम रहेका कारण नेपालमा तस्करी बढ्ने आशंकासहित सरकारले भन्सार दर घटाएको हो । सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने मन्त्रिपरिषद्को...
धरहरा चढ्नेको भीड (तस्वीरहरु)
काठमाडौं / गत असोज ३ देखि शनिबारसम्म ९० हजारभन्दा बढीले निःशुल्क धरहरा चढे। तर आइतबारबाट भने धरहरा चढ्दा शुल्क लिन थालिएको छ । आज पनि धरहरा चढ्नेको भीड घटेको छैन । आइतबार टिकट काटेर...
‘प्रदेश सडकसम्बन्धी बिधेयकमा रहेका कमजोरी र छुटेका विषय समेट्नुपर्छ’
पोखरा/ गण्डकी प्रदेश सभामा बिचाराधीन गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, बिस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि भएको छलफलको आइतबार समीक्षा सम्पन्न भएको छ । उक्त लिखित समीक्षा संसदीय पत्रकार मञ्च...
उद्योग दिवशमा बागलुङका ७ उद्यमी सम्मानित
बागलुङ/१० औं उद्योग दिवशको अबसरमा बागलुङका ७ जना उद्यमी सम्मानित भएका छन् । पर्यटन तथा उद्योग कार्यालय बागलुङले विभिन्न बिधाका उद्यमीलाई आइतबार सम्मान गरेको हो ।
लामो समयदेखि सिलाई क्षेत्रमा सक्रिय रहेकी मंगोलियन लेडिज टेसर्सकी...
चलचित्रमार्फत पर्यटन प्रवर्द्धन हुँदै
विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भएर नेपालमा प्रदर्शन भएको चलचित्र शाम्बाला माथिल्लो मुस्ताङको शेर्पा समुदायको कथामा आधारित छ। चलचित्र ‘शाम्बाला’ ले जति दर्शकको मनमा छाप पार्न सफल भयो, चलचित्रमा देखाइएका भौगोलिक र प्राकृतिक दृश्यले...