बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नगर खानेपानीका क्रियाकलापप्रति सदस्यहरुकै आपत्ति

बागलुङ/बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बहुमतको बलमा दररेट पेश गर्ने सूचना प्रकाशित गरेको भन्दै संस्थाका केही सदस्यहरुले आपत्ति जनाएका छन् । कात्तिक ३० गतेको समितिको बैठकको निर्णय भन्दै दररेट पेश गर्न सार्वजनिक...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं /  नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४३ पैसा...

५५ करोडभन्दा बढी कारोबार गर्ने एक जना पक्राउ

काठमाडौं / अवैध खेल सट्टेबाजीमा ५५ करोडको कारोबार गरेको फेला परेपछि एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘बेटिङ’ कारोबारमा सङ्लग्न पाँचथर घर भई ललितपुर बस्ने सुनिल राईलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको काठमाडौं उपत्यका...

मह बेचेर वार्षिक ५ लाख कमाई

बागलुङ/पोखरा बागलुङ सडकको पातीचौर बजारबाट एक घण्टा पैदल यात्रामा उनको घर पुगिन्छ । पुरानो घरको बार्दलीदेखि बारीका डिलमा जतासुकै मौरीका घारैघार छन् । तीनै मौरीको स्याहारमा उनले ३० वर्ष बिताइसकेका छन् । पर्वतको मोदी गाउँपालिका...

कुलमानको अर्को कदम: बैंक खाता र सेयर कारोबार रोक्न पत्र

काठमाडौं / नेपाल विद्युत प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड फिडरबाट विद्युत उपभोग गरी बक्यौता महसुल नतिर्ने उद्योगका सञ्चालकको घरको लाइन काट्ने भएको छ। साथै, बक्यौता नतिर्ने उद्योगका सञ्चालकका अन्य जलविद्युत कम्पनी भएमा उनीहरूलाई प्राधिकरणले तिर्नुपर्ने...

दक्ष जनशक्ति उत्पादनमा होटल संघ र इन्स्योर

पोखरा/ होटल क्षेत्रका लागि औपचारिक रुपमा दक्ष कामदार उत्पादन गर्ने क्रममा देखिएका समस्या र तिनलाई समाधान गर्दै अगाडि बढ्ने विषयमा बुधबार पोखरामा एक कार्यक्रम आयोजना गरिएको छ । होटल संघ पोखरा नेपाल र दिगो तथा...

एकै गाउँबाट साढे २ करोडको आलुको बीऊ बिक्री

स्याङ्जा/गल्याङ नगरपालिका ११ जिमुहाँको एकै गाउँबाट दुई करोड ४० लाख रुपैयाँको आलुको बीऊ बिक्री गरिएको छ । २८४ घरधुरी रहेको जिमुहाँमा एक घरले १० क्विन्टलबाट २७५ क्विन्टलसम्म आलुको बीऊ बिक्री गरेका हुन् । शीत भण्डारका...

उद्योगीले पार्टीको ‘फेरो’ समातेपछि २२ अर्ब राजश्व जोखिममा !

काठमाडौं / डेडिकेटेड तथा ट्रंक लाइनको विवादलाई राजनीतिक दलहरूले मलजल गरेपछि करिब २२ अर्ब राजस्व जोखिममा परेको छ । २०७२ देखि २०७७ सम्म बिना अवरोध बिजुली प्रयोग गरेका उद्योगहरूले बक्यौता तिर्नुको सट्टा राजनीतिक पार्टीको...

अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलरको भाउ बढ्यो, कसको कति ?

काठमाडौं / नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर हेरफेर गरेर निर्धारण गरेको छ । मंगलबारको तुलनामा अमेरिकी डलर, युरो, पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको विनिमय दर बढेको छ । यस्तै, अष्ट्रेलियन...

छैन् उत्पादनमा चासो, बसाइँसराइले गाउँ रित्तिने चिन्ता

बागलुङ/बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन्। सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्ती सुनसान बन्दै गएका हुन्। स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले उपभोग गर्ने...

-->