बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

रुपन्देही जिल्ला अदालतबाट पनि रविसहित १२ जनालाई पक्राउ अनुमति

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ । न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको छ । सुप्रिम सहकारी...

आन्तरिक पर्यटकको रोजाईमा ढोरपाटन शिकार आरक्ष

बागलुङ/पछिल्लो समय आन्तरिक पर्यटकको रोजाई बन्न थालेको छ, ढोरपाटन शिकार आरक्ष । नेपालको एकमात्रै शिकार आरक्ष भएकाले यहाँ अघिल्लो वर्षको तुलनामा यो वर्ष दोब्बरले घुम्न आउनेहरुको संख्यामा बृद्धि भएको छ । आरक्ष कार्यालयका अनुसार, अघिल्लो...

नेपालले व्यापारमा नाफा गर्न गर्ने यी हुन् १० देश

काठमाडौं / नेपाली उत्पादनहरू विश्वका विभिन्न देशमा व्यापारिक रूपमा नै जाने गरेको छ । ती देशबाट वस्तु तथा सेवा कम आयात गर्ने र बढी निर्यात गरेर व्यापार नाफामा राखिएको छ । नेपालले १३२ देशसँग व्यापार...

यस्तो छ विदेशी मुद्राको आजको बिनियम दर

पोखरा/ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४...

सहकारी ठगी: बयानमा छवि अघिअघि, रवि पछिपछि

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोपमा पोखरामा बयान चलिरहेको छ । पोखराको सूर्यदर्शन सहकारीको करिब ४ करोड रुपैयाँ बचत गोरखा मिडिया मार्फत अपचलन गरेको अभियोगमा बुधबार...

पोखरा महानगरपालिका क्षेत्रभित्र उत्पादन हुने ‘जेठोबुढो’ खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

पोखरा/ पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने कृषि उपज खरिद सम्बन्धमा सम्झौता गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको रोहबरमा...

अन्नपूर्ण साउथ आरोहणका तस्बिर पोखरामा प्रदर्शन

पोखरा/ पोलिस आरोहण टोलीले सन् १९७९ मा अन्नपूर्ण साउथ आरोहण गर्दाका ऐतिहासिक तस्बिरहरु बुधबारबाट प्रदर्शनीमा राखिएको छ । जल्सिजम हिमालज फाउन्डेसनले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा त्यो आरोहण अभियानका २५ फोटो प्रदर्शनीमा राखेको हो । गण्डकी प्रदेशका...

भागेका ठेकेदार खोज्दै गण्डकीका भौतिकमन्त्री

पोखरा/ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले काम नगरी भागेका ठेकेदारको पहिचानको काम अघि बढाउने भएको छ । मंगलबार र बुधबार मन्त्रालयमा पूर्वाधार कार्यालय र यातायात कार्यालयका प्रमुखहरुसँगको ब्रिफिङमा मन्त्री प्रकाशबहादुर...

बागलुङ कालिका मन्दिरमा असोजमा ४५ लाख भेटी संकलन

बागलुङ / बागलुङ कालिका भगवती मन्दिरमा बडादसैंको अवसरमा असोज महिनामा रु. ४५ लाख भेटी संकलन भएको छ । गुठी व्यवस्थापन समितिले असोजमा रु. ४५ लाख २७ हजार भेटी तथा अन्य क्षेत्रबाट आम्दानी भएको जनाएको छ...

बेनी-पोखरा सडकखण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा, प्रशासन मौन

म्याग्दी / पोखरा जानका लागि मङ्गलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित ट्याक्सी काउन्टरमा पुगेकी मालिका-४ फुलबारीकी कृपा शर्मालाई एक ट्याक्सी चालकले रु. चार हजार भाडा मागे । रघुगङ्गा-२ भगवतिकी सोनी थापा भण्डारीले गत आइतबार पोखरा...

-->