पोखरा/मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’अन्तर्गत संचालन हुने योजना ‘मुक्तिनाथ म्युचुअलफण्ड १’को इकाइजारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । मुक्तिनाथ...
पर्वत/पर्यटकीय मौसम सुरु भएसँगै विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गको थोरङला पास नाकासम्म पुग्ने पदमार्गको फोहोर व्यवस्थापन गरिएको छ । समुद्री सतहबाट पाँच हजार चार सयभन्दा बढीको उचाइमा रहेको थोरङला पासमा विश्वभरबाट बर्सेनि हजारौँ पर्यटकहरु नेपाल आउने...
बागलुङ/प्रस्तावित कालीगण्डकी जलासययुक्त जलविद्युत आयोजना निर्माणका लागि गरिएको प्रारम्भिक अध्ययनको प्रतिवेदन सार्वजनिक गरिएको छ । बागलुङ र पर्वतका अधिकांस स्थान प्रभावित हुने गरी डिजाइन गरिएको आयोजनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्न विद्युत विकास विभागले विभिन्न चरणका...