बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मुख्यमन्त्रीले बढाए तीन तोला सुन, सहकारीमन्त्रीको सहकारीमै छ ऋण

पोखरा / दोश्रोपटक मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले एक वर्षको अवधिमा तीन तोला सुन बढाएका छन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वेवसाइटमा सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग अहिले ४५ तोला सुन छ...

पोखरा १७ कृषि सञ्जालले गरे सयपत्रीको खेती

पाेखरा / नेपालीहरुको महानपर्व मध्येको तिहार ढोकैमा आइपुग्यो । यतिबेला तिहारको रमझम सुरु भइसकेको छ । तिहारमा विशेषगरी सयपत्री फूलको प्रयोग हुने गर्दछ । तिहारमा प्रयोग हुने फूल समेत भारतबाटै आउने भएपछि पोखरा १७...

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र कोरला नाकाको अनुगमन तथा निरीक्षण

पोखरा/ गण्डकी प्रदेश सभा अन्तर्गत अर्थ तथा बिकास समितिले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर र कोरला नाकाको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । समितिले आयोजनाको प्रदेश भित्रका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ खण्डमा...

बागलुङ उद्योग बाणिज्य संघको कोसेली घर संचालन

बागलुङ/लक्ष्मीपूजाको अबसर पारेर बागलुङ उद्योग बाणिज्य संघले कोसेली घरको शुभारम्भ गरेको छ । गण्डकी प्रदेश सभाका सदस्य जितबहादुर शेरचनले बिहिबार कोसेली घर उद्घाटन गरे । संघले विभिन्न निकायको सहयोग जुटाएर कोसेली घर बनाएको हो ।...

बढ्यो फूल खेती, व्यवसायिक बन्दै विद्यालय

पोखरा / तिहार सुरु भएसँगै फूलको कारोबार बढेको छ । यस पटक आयातितभन्दा नेपालकै फूल बजारमा बढी रहेको छ । पछिल्लो समय राजनीतिमा लाग्नेदेखि विद्यालयले समेत व्यावसायिक फूल खेतीमा लागेका पाइएको छ । स्याङ्जा संवाददाता...

अमेरिकी डलर स्थिर, यूरो बढ्यो

काठमाडौं / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । बुधबार र बिहिबारको अमेरिकी डलर समान रहेको छ । दुवै...

कोरला नाकाः फोटोमा हेर्नुस् चीन र नेपालको अवस्था (फोटो फिचर)

मुस्ताङ/ गण्डकी प्रदेश सभामा म्याग्दीबाट निर्वाचित सांसद हरिबहादुर भण्डारीले बुधवार फेसबुकमा एउटा स्टाटस लेख्दै केही फोटो पनि पोष्टाए । उनको स्टाटस यस्तो छ, ‘कोरला नाका (पानी छैन, शौचालय यस्तो छ नेतालाई उद्घाटनको हतारो) ।...

गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण: धेरैको काठमाडौंमा घर

पोखरा/ गण्डकी प्रदेशका मुख्यन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक विवरण अनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अधिकांश मन्त्री धनी देखिएका छन् । गण्डकी सरकारले मन्त्रिपरिषदका सदस्यले नियुक्त भएको मितिले ६० दिनभित्र सम्पत्ति...

क्लब आइभिवाईको ग्राण्ड ओपनिङ आज, ४ वर्षपछि पोखरामा गुञ्जिदैं ‘एमटी ८८४८’

पोखरा/ पोखराकाे  लेकसाइडस्थित सेन्टर प्वाइन्टमा क्लब आइभीवाई सञ्चालनमा आउने भएको छ । चर्चित व्याण्ड ‘एमटी ८८४८’ को विशेष प्रस्तुतीसँगै आज बुधबार क्लबको ग्राण्ड ओपनिङ हुने प्रमोटर राकेश गुरुङले जानकारी दिए । उनका अनुसार सो...

कोरला नाकामा अध्यागमन कार्यालय, गृहमन्त्रीले गरे उदघाटन

पोखरा/ चीनसंगको सिमाना मुस्ताङको कोरला नाकामा निर्मित अध्यागमन कार्यालयको बुधवार गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका छन । चीनतर्फ भव्य र आधुनिक प्रविधियुक्त अध्यागमन, भन्सार, क्वारेन्टाइन, प्रयाप्त सुरक्षा व्यवस्था, गोदाम, पार्किङ संचालनमा आउँदा नेपालतर्फ भने...

-->