बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा

पोखरा/संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राममोहन आचार्यले सहकारीका ७ सिद्धान्तबाट विचलित नभई...

लेखनाथ सहकारीको अध्यक्षमा पुनः जिसी

पोखरा/पोखरा महानगरपालिका वडा नं २६ मा रहेको लेखनाथ बचत तथा ऋण सहकारी सस्थाको १६ औं वाषिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । समग्र सहकारीका क्षेत्रमा देखिएका केही...

दशैंमा झण्डै बीस लाख राजस्व संकलन, ६ सय सवारी कारवाहीमा

स्याङ्जा/दशैंको १५ दिनको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले १९ लाख ३४ हजार पाँच रुपैयाँ राजस्व सङकलन गरेको छ । असोज १७ गतेदेखि कात्तिक २ गतेसम्मको अवधिमा ट्राफिक प्रहरीले ६०२ वटा सवारी साधनलाई कारवाही गरेको हो...

प्रचारप्रसार र पूर्वाधारको अभावमा जलजला ओझेलमा

म्याग्दी/प्रचार र पूर्वाधार अभावमा वर्षौंदेखि गुमनाम रहेको ’गुरिल्ला ट्रेक’ अन्तर्गत पर्ने पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा अवस्थित जलजला लेक प्रचारप्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ । सडक सञ्जालसँग जोडिएका पर्यटकीयस्थलमा यात्राबाट निराश रहेका...

खेलकुदवाट पर्यटनमा टेवा पुग्छः मन्त्री बिन्दुकुमार थापा

नवलपुर / गण्डकी प्रदेशका सामाजिक बिकास तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले कोल्हुवामा जारी ७ औ अन्तराष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताएका छन । गैडा संरक्षणवाट अन्तरिक तथा बाहय पर्यटन...

सिकारका लागि पहिलो टोली पुग्यो ढोरपाटन

काठमाडौं / नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षमा नाउर, झारल र बँदेलको सिकार गर्नका लागि पहिलो याम सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि १२...

रवि लामिछाने पक्राउको बिरोधमा रास्वपा कार्यकर्ता सडकमा, केन्द्रीय नेताहरुको सम्बोधन

पोखरा/ आफ्नो पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज पोखराको चिप्लेढुंगामा विरोध प्रदर्शन गरेको छ । लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि नेता कार्यकर्ताले राजनीतिक प्रतिशोध साँधेको भन्दै सरकारबिरुद्ध नाराबाजीसमेत गरेका थिए...

रवि लामिछानेलाई एकाबिहानै पोखरा ल्याइयो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरेर कास्की प्रहरीको हिरासतमा राखियो

पोखरा/ सहकारी ठगी र संगठित अपराधमा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई शनिवार बिहान पोखरा ल्याइएको छ । उनलाई स्थलमार्गबाट पोखरा ल्याइएको हो । लामिछानेलाई पोखरा ल्याउनसाथ पोखरा स्वास्थ्य विज्ञान...

सहकारी ठगी आरोपमा पक्राउ परे रवि लामिछाने

पोखरा/ सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा ल्याएर अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको...

छविलाल जोशीलाई २० दिन म्याद थप

पोखरा/ सहकारी बचत रकम अपचलन गरेको आरोपमा थुनामा रहेका नेपाल प्रहरीका पूर्वडिआइजी तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशीविरुद्ध कास्की जिल्ला अदालतले शुक्रबार २० दिनको म्याद थप गरेको छ । उनलाई असोज ६...

-->