बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

रवि लामिछानेलाई सहकारी ठगीसँगै संगठित अपराधको मुद्दामा अनुसन्धान हुने

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) लगायत प्रहरी निकायलाई पठाएको पत्रमा ‘ठगी...

छविलाल जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

पोखरा/ सहकारीको रकम अपचलन मुद्धामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । अदालतले दिएको म्याद सकिएपछि कास्की प्रहरीले जोशीलाई अदालतमा उपस्थित गराएको हो । जोशी गत...

सुन्तला चीन निर्यात सम्झौता कार्यान्वयन भएन, १२ वर्षसम्म पूर्वाधार निर्माण प्रक्रियामै

पोखरा/ रोगकिरामुक्त र गुणस्तरीय सुन्तला उत्पादनका लागि आवस्यक पूर्वाधार निर्माणमा ढिलाई हुँदा चीनको तिब्बतमा सुन्तला निर्यात गर्ने सम्झौता भएको १२ वर्षसम्म पनि कार्यान्वयन हुन सकेको छैन । सम्झौता अनुसारको प्रक्रिया पुरा गर्नेतर्फ सरकारी निकायले...

निराशाकाबीच आशा देखिरहेका सुन्तला व्यवसायी चित्रबहादुर

पोखरा / असोजको अन्तिम साता स्याङ्जाका सुन्तला व्यवसायी चित्रबहादुर पराजुलीको घर पुग्दा उनी व्यस्त थिए । सुन्तला बारीमा बाँदर धपाउन । हस्याङफस्याङ गरेर आँगन छेउ आइपुग्दै साउती मार्दै उनले भने- ‘बाँदरको समस्या छ ।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं /नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ १० पैसा र बिक्रीदर १३४ रुपैयाँ ७० पैसा कायम भएको छ...

जलजलाले ल्यायो सुतेरै यात्रा गर्न मिल्ने बस सेवा

पर्वत / म्याग्दी र पर्वतको जलजला गाउँपालिकाबाट सञ्चालित जलजला यातायात प्रालिद्धारा एयर सस्पेन्सन सिल्परसहितको बस सेवा सञ्चालनमा आएको छ । धौलागिरी गण्डकी यातायात प्रा.लि. अन्तरगत सञ्चालित जलजला यातायातले १ करोड १५ लाखको लागत पर्ने...

आँबुखैरेनीका महिलालाई सयपत्री उत्पादनमा पालिकाको सहयोग

दमौली / यहाँको आँबुखैरेनी गाउँपालिका-१ का महिला सयपत्री फूल उत्पादनमा लागेका छन् । यान्चोक लघुउद्यम महिला संघमा आबद्ध यहाँका महिलाहरू फूल उत्पादनमा जोडिएका हुन् । पछिल्लो समय यहाँ उत्पादित फूलमार्फत महिलाहरूलाई आत्मनिर्भर बन्न सघाउ...

नेपाली सेनालाई हेलिकोप्टर स्काई ट्रक दिँदै अमेरिका

काठमाडौं / अमेरिकाले नेपाली सेनालाई दुईवटा हेलिकोप्टर र दुईवटा जहाज (स्काई ट्रक) दिने भएको छ। अमेरिकी सरकारले दिने ती हेलिकोप्टर र स्काई ट्रक विपद् प्रतिकार्य र सेनाको हवाई क्षमता बढाउन प्रयोग गरिनेछ। अमेरिकाले नेपाली...

केरा खेतीले फेरयो गाउँको नाम: ‘खबरा’ बाट ‘केरा गाउँ’

म्याग्दी/पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । सिरानमा ऐतिहासिक ज्याण्डकी । बीचमा बेनी नगरपालिका–२ को खबरा गाउँ । केही वर्ष अघिसम्म खर र सिरुघारीले ढाकिएको यो गाउँ अहिले केरा बगैँचाले मनोहर छ । करिब १५० घरपरिवारको...

अर्थतन्त्र जोगाउन ग्रामीण महिलाहरूको भूमिका महत्त्वपूर्ण

७० प्रतिशतभन्दा बढी ग्रामीण महिलाहरूले नेपालको कृषि थेग्दै आएका छन्। जसको पसिना र श्रमबाट हामी उत्पादन गरि खाइरहेका छौं। उनीहरुको सम्मान गर्न सकेका छैनौं। बिहानै उठेर घर आँगन सरसफाई, भाँडाकुँडा, वस्तुभाउको हेरचाह, खानपान व्यवस्था,...

-->