बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ढोरपाटनकर्मी गौतमको फोटोले जित्यो १ लाख पुरस्कार

पोखरा / म्याग्दीको प्रवासी नेपाली संघ (मोना) खुल्ला फोटो प्रतियोगितामा बेनी नगरपालिका-५ पौराणिक तथा पर्यटकीयस्थल पुलहाश्रमको फोटोले पहिलो पुरस्कार जितेको छ। मोना अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दी जिल्लाभित्रका पर्यटकीय, धार्मिक तथा सांस्कृतिक...

प्रेमिकासँग विवाह नभएपछि जीवनभर अविवाहित रतन टाटा

काठमाडौं / भारतका चर्चित उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । २८ डिसेम्बर १९४७ मा जन्मिएका रतन टाटाले ९ अक्टोबरको राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास लिए । भारतीय उद्योगको...

सूर्यदर्शन सहकारी ठगीबारे प्रतिवेदनः एमाले नेता राजीव पहारीले १५ लाख पेस्की लिएको दाबी

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलानमा एमाले नेता राजीव पहारी पनि जोडिएका छन् । उनले उक्त सहकारीबाट विभिन्न समयमा ऋण निकाल्ने गरेको र हाल उनको...

दशैंको टीकाको दिन पोखरामा निशुल्क बस सेवा संचालन हुने

पोखरा/ पोखरा महानगरभित्रको बढी जनघनत्व भएको ठाउँमा वडादशैंको टीकाको दिन निशुल्क रुपमा सार्वजनिक यातायात सेवा संचालन हुने भएको छ । कास्की जिल्ला प्रशासन कार्यालयले यातायात व्यवसायी कम्पनी र पोखरा महानगरपालिकाको समन्वयमा पहिलो पटक यस्तो...

मुस्ताङ यात्राको थकान मेटाउने म्याग्दीको ‘भुरुङ्ग तातोपानी’

म्याग्दी / उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरे । ‘मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि मेटियो’, उनले...

दसैंको सुगन्ध

‘लु आए है, आए’ घरतिर आउँदै गरेका पाहुनालाई परैबाट ठम्याउँदै बुवा भन्नुहुन्थ्यो र ठीक पार्न थाल्नुहुन्थ्यो, अक्षता र जमरा अनि पाहुनालाई खुवाउन ‘दही, चिउरा र केरा।’ बाख्राका पाठा झैं आँगनमा बुर्कुसी मार्न थाल्थ्यौं। मेरा र...

मिनरल वाटरको बढी मूल्य लिने रेष्टुरेन्टलाई २ लाख जरीवाना

पोखरा/ कम्पनीले तोकेको भन्दा बढी मूल्य लिएको उजुरीपछि कास्की जिल्ला प्रशासन कार्यालयले पोखराको लेकसाइडस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बार (पान नं. ३०४०२६२३०) लाई मंगलबार २ लाख रुपैयाँ जरीवाना गरेको छ । कम्पनीले तोकेको...

प्रदेश भित्रिने विदेशी पर्यटकको तथ्यांक राख्न कार्यदल गठन

पोखरा/ पर्यटनको राजधानी पोखरा मात्र नभई गण्डकी प्रदेश नै पर्यटकीय गन्तव्यको रुपमा रहेको भए पनि यहाँ आउने विदेशी पर्यटकको संख्या भने यकिन छैन । प्रदेश भित्रिने पर्यटकको संख्याको तथ्यांक राख्ने निकाय नहुँदा हवाई तथा...

प्रतिशतमा पैसा खाने अडिटरहरु गाउँमै पुग्दैनन् !

बागलुङ/काठेखोला गाउँपालिका ८ लेखानीस्थित सरस्वती प्राविकी प्रधानाध्यापक दुर्गाकुमारी गुरुङले विद्यालयको अडिट गर्न खोज्दा अडिटर आएनन् । अन्तिम समय भैसकेपछि उनले अडिटरको फर्म खोज्दै विद्यालयका फाइल र आवस्यक कागजात बोकेर हिंड्न बाध्य भइन् । तलब खुवाएको...

प्रधानमन्त्री राहत कोषमा तनहुँको व्यास नगरपालिकाको पाँच लाख सहयोग

दमौली / तनहुँको व्यास नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ। देशभरका विपत्तिमा सहयोग पुर्‍याउने उद्देश्यले नगरपालिकाले उक्त कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमवार बसेको...

-->