पोखरा/ गण्डकी प्रदेशमा चाडपर्वको समयमा नियमितभन्दा बढी भाडा नलिनेमा यातायात व्यवसायी सहमत भएका छन् । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीको अध्यक्षतामा आइतबार बसेको सरोकारवालाबीचको बैठकमा यातायात व्यवसायीले नियमितभन्दा बढी भाडा...
पोखरा/ कास्कीको माछापुच्छ्रे गाउँपालिका अन्तर्गत अन्नपुर्ण संरक्षण क्षेत्रबाट नदिजन्य पदार्थहरु अवैध रुपमा चोरी निकासी गरिरहेको अवस्थामा एक टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार मध्यरातमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा–१६ मध्यम पथ...
पोखरा/ पोखराको सबैभन्दा ठूलो होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा चाडपर्वलक्षित मिनी मेला आयोजना गरिएको छ । बडादशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सर्वेश्वर व्यवसायी समितिको आयोजनामा होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा मिनी मेला शुरु भएको...
पर्वत/जिल्ला सदरमुकाम कुश्मा बजारमा रहेको फ्रेस हाउसहरुले ब्रोइलर कुखुराको तयारी मासुको मूल्य आ–आफ्नै तरीकाले मनलाग्दी रूपमा निर्धारण गरेको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको आयोजनामा चाडबाड लक्षित अनुगमनको क्रममा एक...
म्याग्दी/जिल्लाको बेनी नगरपालिका–८, कालिपुल बसपार्कमा पहिलोपटक विद्युतीय सवारी साधन चार्ज गर्न चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । पछिल्लो समय जिल्लाभित्र नै विद्युतीय सवारीसाधनको प्रयोगकर्ताको संख्या बढेसँगै बाहिरी जिल्लाबाट आउने सवारीसाधनलाई समेत लक्षित गरी धौलागिरि...