काठमाडौं / रास्वपा सभापति रवि लामिछानेसँग संसदीय विशेष समितिले लिएको बयानसहितको प्रतिवेदन सार्वजनिक भएको छ । संसदीय समितिले केहीबेरअघि सार्वजनिक गरेको प्रतिवेदनमा लामिछानेसँगको सवालजवाफ यस्तो रहेको छ । समितिले लामिछानेलाई ‘सहकारी समस्यामा परेपछि पोखरा महानगरपालिकाबाट भएको...
पोखरा/ कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट–ठूलीवेशी–देउपूरवेसी–पोल्याङ (रुपा रिङरोड) को दोस्रो खण्डको काम अघि बढेको छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले बिहीबार रूपा १...
बालविज्ञानमा अध्ययनरत विद्यार्थीहरूको समय कक्षा कोठा र खेतबारीमा धेरै बित्ने गरेको छ । म्याग्दी/जिल्लाको मंगला गाउँपालिका–२ स्थित मंगला माध्यमिक विद्यालयमा प्राविधिक धार अन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले सिजन अनुसारको कृषि उत्पादन गर्ने गरेका छन्...
पोखरा/ गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल वस्यालले सामुदायिक वन समृद्धिको आधार बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशद्धारा बुधवार पोखरामा आयोजित वदलिदो परिस्थितिमा सामुदायिक वनको भुमिका...
पोखरा/ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले पोखरा महानगरपालिका–२५ मा बनेको चौर अम्बोट झोलुंगे पुलको बुधवार उद्घाटन गरे । पुल बनाउन आस्था निर्माण सेवाले गत चैतमा ७४ लाख ९४ हजार ५...