बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

यो वर्ष आर्थिक वृद्धि ४.९ प्रतिशत: एडीबी

काठमाडौं / एसियन विकास बैंकले नेपालको आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको छ। चालू आर्थिक वर्षमा ४.९ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो। एडीबीले हाल नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतको रहेकोमा २०२५ को...

बजेटै छैन विकासे अड्डामा, कसरी हुन्छ काम !

बागलुङ/सडक डिभिजन कार्यालय बागलुङमार्फत काम भएका गत वर्षका योजनामा मात्रै ११ करोड ५० लाख बढी भुक्तानी दिनुपर्ने बाँकी छ । तर चालुवर्ष जम्मा १७ करोडको ठेक्का लगाउन पाइने बजेट स्विकृत छ । उक्त बजेटले गत...

रवि लामिछाने भन्छन्: ‘संसदीय छानबिन समितिको सिफारिस कार्यान्वयन गर्न तयार छु’

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू संसदीय छानबिन समितिले गरेको सिफारिस कार्यान्वयनका लागि तयार रहेको बताएका छन् । मंगलबार साँझ फेसबुक लाइभबाट लामिछानेले आफू ग्यालेक्सी टेलिभिजनमा रहँदा भएको ‘आर्थिक अपचलन’को...

१०३ वटा च्याङ्ग्रा चोरी गर्ने पक्राउ

पोखरा/ मुस्ताङीको १०३ च्यांग्रा चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ घर भई हाल पोखरा–७ मासबार बस्ने ५० वर्षीय मोहम्मद फकिर रहेका छन ।...

साढे दुई महिनापछि हट्यो घान्द्रुक जाने सडकको अवरोध

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित पर्यटकीय गाउँ घान्द्रुक जाने सडकको अवरोध साढे दुई महिनापछि हटेको छ । गत असार अन्तिम हप्ता अविरल वर्षाले नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकखण्ड अन्तर्गत अन्नपूर्ण–१० किलुमा सडक भासिएकोमा मर्मत सम्भारपछि मंगलबारदेखि पुनः सूचारू...

सेयर बजारको ओरालो यात्राः २५ सय तल झर्‍यो नेप्से

काठमाडौं / सेयर बजारमा बुधबार पनि ठूलै गिरावट देखिएको छ । आज नेप्से परिसूचक २५ सयभन्दा तल झरेको छ । नेप्से अघिल्लो दिनको तुलनामा ५८.९३ अंक घटेको हो । सो अंकको कमीपछि २४७० मा...

बागलुङमा पर्यटन दिवशको तयारी तीब्र

बागलुङ/विश्व पर्यटन दिवश भव्य रुपमा मनाउन बागलुङमा अन्तिम तयारी गरिएको छ । सेप्टेम्बर २७ अर्थात् असोज ११ गते दिवश भएपनि असोज ९ गतेदेखिनै दिवशका कार्यक्रम राखिएको छ । पहिलो दिन असोज ९ गते सम्पदा सफाइअन्र्तगत...

पाँच खेलाडीले पाए प्रदेशमा पारिश्रमिक

पोखरा/गण्डकी प्रदेशका पाँच जना क्रिकेट खेलाडीले अब मासिक पारिश्रमिक बुझ्ने भएका छन् । गण्डकी प्रदेशका पुरुष खेलाडी अर्जुन कुमाल, दीपक डुम्रे र सुवाष भण्डारी तथा महिलातर्फ स्याङजाकी कप्तान कुशुम गोदार र कास्कीकी कप्तान सिर्जना...

समावेशी बचतको १७ औं वार्षिक साधारण सभा

पोखरा/ समावेशी बचत तथा ऋण सहकारी संस्था पोखरा–१ वगरको १७ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभामा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । कार्यक्रममा ज्येष्ठ सदस्यतर्फ शरण श्रेष्ठ, अनुशाशित बचत सदस्य...

बाराही हस्पिटालिटी अन्तर्गतका चार होटललाई साउथ एसियन ट्राभल अवार्ड

पोखरा/ बाराही हस्पिटालिटी अन्तर्गतका विभिन्न चार होटलले साउथ एसियन ट्राभल अवार्ड्स (साटा) प्राप्त गरेका छन् । गत वर्षबाट सन्चालनमा आएको काठमाडौंको ठमेलमा रहेको चारतारे स्तरको होटल बाराही काठमाडौंले दक्षिण एसियाकै उत्कृष्ट नयाँ होटलको रुपमा गोल्ड...

-->