बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पूर्वडिआइजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति

पोखरा/  सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ गरिएका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्वडिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न कास्की जिल्ला अदालतले शुक्रबार अनुमति दिएको छ । जोशीलाई असोज ६ मा...

सहकारी ठगीमा फरार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ

पोखरा/ सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन । उनी २०८० जेठ देखि सम्पर्कबिहीन भएका थिए । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा...

झमझम पानीमा पर्यटन दिवशको रमझम (फोटो फिचरसहित)

बागलुङ/बिहिबारदेखिनै निरन्तर झरी परिरहेको छ । अन्य कामका लागि मानिस खासै बाहिर निस्केका छैनन् । सरकारले लामो यात्रा समेत नगर्न सुझाएको छ । तर बागलुङमा स्थानीयले छाता ओडेर पर्यटन दिवश मनाएका छन् । झमझम परेको...

गोरखाको मनास्लु क्षेत्रमा हेलिकप्टर उडानमा स्थानीयले अवरोध पुर्‍याएपछि गृह मन्त्रालयले बनायो कार्यदल

पोखरा / गोरखाको मनास्लु क्षेत्रमा हेलिकप्टर अवतरणमा स्थानीय बासिन्दाले अवरोध गरेपछि स्थानीयका मागबारे छलफल गर्न गृह मन्त्रलायले कार्यदल गठन गरेको छ। गृहले उपसचिव बन्दना राईको संयोजकत्वमा बिहीबार सात सदस्यीय कार्यदल गठन गरेको हो। चुमनुब्री गाउँपालिका वडा...

जलजला गाउँपालिकाको दोस्रो ठुलो आम्दानीको स्रोत आलु

पर्वत/जिल्लाको जलजला गाउँपालिकाको दोस्रो ठुलो आम्दानीको स्रोत आलु बनेको छ । कृषि उत्पादनका लागि उर्वर भूमि रहेको जलजलामा गत आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा ठुलो आम्दानीको स्रोत कृषि उत्पादनको बिक्रीबाट प्राप्त रकम रहेको छ...

तित्याङको भुजाकाटे र फुलबारी गाउँमा बाख्रा पैंचो कार्यक्रम

बागलुङ/चारतारे युवा क्लब, सिवाईसी नेपालले बागलुङ नगरपालिकावडा नं. ९ तित्याङस्थित भुजाकाटे र फुलबारी गाउँका न्यून आय भएका कृषकहरुलाई लक्षित गर्दै ‘बाख्रा पैंचो कार्यक्रम’को सुरुवात गरेको छ । बिहीवार आयोजित एक कार्यक्रमका बीच १० जना...

सरकारी कार्यालयको बीचमा नेपाल प्रहरीद्वारा निर्माणाधीन पेट्रोल पम्प रोक्न परेको रिटमा कारण देखाउ आदेश

पोखरा/ नेपाल प्रहरीले सरकारी कार्यालयहरुको बीचमा बनाउन लागेको पेट्रोल पम्प निर्माणको काम रोक्न परेको रिटमा उच्च अदालत पोखराले विहीबार कारण देखाउ आदेश जारी गरेको छ । नागरिक समाज पोखराका तर्फबाट मंगलबार रिट परेको थियो ।...

कावासोतीमा भूमिअधिकार सम्बन्धि अभिमुखिकरण

नवलपुर/  राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल गण्डकी प्रदेशको आयोजनामा भूमिअधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा कास्की, गोर्खा, तनहुँ र नवलपुर जिल्लामा गठित भूमिअधिकार मञ्चका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उनिहरुले आफ्नो जिल्लास्तरिय...

रिन्जे नाँसामा घरबास प्रबद्र्धन कार्यक्रम

पोखरा/  गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको आयोजनामा ४५ औं विश्व पर्यटन दिवसको पुर्व संध्यामा आयोजित घरबास प्रबद्र्धन कार्यक्रम रिन्जे नाँसा होमस्टेमा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि, पोखरा पर्यटन परिषद्का अध्यक्ष...

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

काठमाडौं/ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता...

-->