बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोउवा संघको कार्यसमितिमा दुई सदस्यको मनोनयन

पोखरा / पोखरा उद्योग वाणिज्य संघमा २ जना सदस्य मनोनित भएका छन् । मनोनित हुनेमा ओम शाखिनी सप्लायर्स, न्यूरोड पोखराका संचालक सोवित पौडेल र जय भूपू सैनिक सुनचाँदी पसल महेन्द्रपुलका संचालक कमलबहादुर सुनार रहेका...

पोउवा संघले दियो पोखरा चेम्बरका नवनिर्वाचित नेतृत्वलाई बधाई

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले पोखरा चेम्बर अफ कमर्स कास्कीका नवनिर्वाचित अध्यक्ष उमराज बास्तोला, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीले उद्योगी÷व्यवसायीका समस्या समाधान एवं...

नवलपुरका बाढी प्रभावित परिवारलाई राहत हस्तान्तरण

नवलपुर/चार दिनदेखी परेको अविरल बर्षाका कारण विस्थापित विनयी त्रिवेणीका केही घर परिवारलाई विभिन्न संघसंस्थाद्धारा राहत हस्तान्तरण गरिएको छ । रोटरी क्लव अफ कावासोतीद्धारा अविरल वर्षाका कारण घरवारविहिन भएका विनयी त्रिवेणी गाउँपालिका वडा नं. ३ कुडापानी...

गण्डकी प्रदेश सरकारका ५९ बुँदे सङ्कल्प सार्वजनिक (पूर्णपाठ)

पोखरा/ गण्डकी प्रदेश सरकारको ५९ बुँदे सङ्कल्प र प्रतिबद्धता सार्वजनिक भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेसहितको संयुक्त सरकार बनेपछि आइतबार ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ को सोचलाई मूर्त रूप दिने सङ्कल्प...

मौसम अनुकूल भएसँगै सुर्खेतबाहेक सबै विमानस्थलमा हवाई सेवा सञ्चालन

काठमाडौं / मौसम अनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आईएफआर)...

खानेपानीको बक्यौता उठाउन कडाइ, बढी शुल्क उठ्नुपर्ने १ सय ग्राहकलाई पत्राचार

बागलुङ/नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बागलुङले खानेपानीको बक्यौता नतिरेका धाराबाट तत्काल रकम उठाउने भएको छ । त्यसका लागि सबैभन्दा बढी शुल्क उठ्नुपर्ने १ सय ग्राहकलाई पत्रसमेत पठाइएको र अर्को महिना सम्म त्यसको परणाम...

पोखरामा प्याराग्लाइडिङमा नयाँ शुल्क, ३० मिनेटको ८५ सय, घन्टाको १२ हजार ७५०

पोखरा/  पर्यटक आकर्षित गर्ने नाममा अस्वस्थ प्रतिस्पर्धा भएपछि पोखरामा हुने प्याराग्लाइडिङ शुल्कमा एकरुपता कायम गरिएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) ले प्याराग्लाइडिङको शुल्कको दर तोकिदिएको हो । पाराग्लाइडिङ पाइलट्स क्लब र नेपाल हवाई...

खराब मौसमका कारण सबै आन्तरिक उडान रद्द

काठमाडौं / खराब मौसमका कारण देखाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार बेलुकी ७ बजेदेखि शनिबार बिहानसम्मका सबै आन्तरिक उडानलाई रद्द गर्ने निर्णय गरेको छ । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, खराब मौसमका कारण देशभरका...

विश्व पर्यटन दिवसका अवसरमा पर्यटक यातायातको र्याली

पोखरा/ विश्व पर्यटन दिवसका अवसरमा नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको आयोजनामा शुक्रबार पोखराको लेकसाइडदेखि पोखरा अन्तराष्ट्रिय विमानस्थलसम्म ¥याली गरिएको छ । उक्त अवसरमा पर्यटकलाई यातायात सेवा प्रदान गरिरहेको ६० वटा सवारी साधन...

होटल संघद्वारा पर्यटकलाई निशुःल्क बसोबास र खानपान

पोखरा/  ४५ औं विश्व पर्यटन दिवसका दिन शुक्रबार स्थल मार्गबाट पोखरा आएका तीन पर्यटकलाई विशेष सम्मानसहित स्वागत गरिएको छ । पोखराको अम्बटमा आयोजित समारोहमा पर्यटक बसबाट सबैभन्दा छिटो पोखरा आइपुगेका तीन विदेशी पर्यटकलाई सम्मान...

-->