बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बजार अनुगमनको नाममा व्यवसायीलाई हतोत्साही नबनाउन पोखरा र लेखनाथ उवा संघको माग

पोखरा/ पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघले बजार अनुगमनको क्रममा व्यवसायीलाई हतोत्साही नबनाउन र व्यावसायिक फर्मले आर्जेको प्रतिष्ठा (गुडवील) नगिराउन माग गरेका छन् । दुवै उद्योग वाणिज्य संघद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा कालोबजारी र...

पूर्व डिआइजी जोशीलाई ५ दिन थुनामा राख्न अदालतकाे अनुमती

पोखरा / सहकारीको रकम अपचलन आरोपमा आइतबार पक्राउ नेपाल प्रहरीका पूर्वडिआइजी तथा गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीलाई कास्की जिल्ला अदालतले सोमबार ५ दिन थुनामा राख्न म्याद दिएको छ । कास्की प्रहरीले जोशीलाई...

पूर्वडिआइजी जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

पोखरा / सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई सोमवार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याएका जोशीलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो । गोर्खा...

सूर्यदर्शन ठगी प्रकरण: हाफ प्याण्ट र टिसर्टमा पूर्वडीआइजी छविलाल

पोखरा / सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई पोखरा ल्याइएको छ । आइतबार काठमाडौंबाट पक्राउ परेका उनलाई बुद्ध एयरको विमानबाट राति सवा नौ बजेतिर बजे पोखरा ल्याइएको हो...

महिला उद्यमी संघ कास्कीको साधारणसभामा महिला उद्यमीहरु सम्मानित

पोखरा/ महिला उद्यमी संघ नेपाल, कास्कीले सफल महिला उद्यमीहरुलाई सम्मान गरेको छ । संघको नवौं साधारण सभाको अवसरमा संघले सफल महिला उद्यमीहरुलाई सम्मानपत्र र सल तथा खादा ओढाएर सम्मान गरेको हो । संघले नेपाली ढाका...

आयात कम गर्न उद्योग चलाउनुपर्छ : मन्त्री बस्याल

पर्वत/गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले दुई ठुला छिमेकी चिन र भारतले उत्पादन गरेका उत्पादनलाई रोक्न नसकिने तर देशमै साना तथा घरेलु उद्योगहरू सञ्चालन गर्नुपर्ने बताएका छन् । हालै मात्र गण्डकी प्रदेशको उद्योग...

सन नेपाल् लाइफ इन्स्योरेन्सद्वारा शैक्षिक सामाग्री बितरण

पोखरा/  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेश कार्यालयले तनहुँको शुक्लागण्डकी वडा नम्बर १० स्थित छाब्दी माध्यामिक विद्यालयका विद्यार्थीलाई शुक्रबार शैक्षिक सामाग्री वितरण गरेको छ । कम्पनीको सातौ वार्षीकोत्सवका अवसरमा उक्त विद्यालयमा पुगेर...

घान्द्रुक पदमार्गको हब बन्न सक्छः एक्याप प्रमुख कडरिया

पोखरा/  अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखराका प्रमुख डा. रविन कडरियाले घान्द्रुक पदमार्गको हब बन्न सक्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको दोस्रो वार्षिक साधारण सभाको उद्घाटन गर्दै कडरियाले घान्द्रुकबाट पदमार्गको...

के छ सहकारी छानबिन समितिको प्रतिवेदनमा ? (पूर्णपाठ)

काठमाडौं / सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ। शुक्रबार प्रतिनिधिसभाको वेबसाइटबाट सार्वजनिक गरिएको प्रतिवेदनमा सरोकारवालाको बयान, समितिको निष्कर्ष र सुझावसहितका विषय उल्लेख छन् । नेकपा (एमाले) का सांसद सूर्य थापा सभापतित्वमा रहेको सात सदस्यीय समितिले...

देवकुमार नेपालीको सहकारी छानबिन समितिसमक्ष माग: ‘मेरो सम्पत्ति बेचेर सहकारी बचतकर्तालाई दिन पाउँ’

पोखरा / इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीले आफ्नो ३ अर्बको सम्पत्ति बेचेर सहकारी बचतकर्तालाई दिने व्यवस्था गराइदिन माग गरेका छन्। उनले आफू आबद्ध भएको सहकारीको समस्या समाधान गर्न संसदीय...

-->