बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना

पोखरा/ प्रभु बैंक लिमिटेडले स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरुका लागि आवश्यक शैक्षिक कर्जा सहज तथा सरल रुपमा उपलब्ध गराउने उद्धेश्यले गण्डकी प्रदेश कार्यालय, पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना गरेको छ...

पोखरा उद्योग वाणिज्य संघकाे अध्यक्षमा कार्की विजयी

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् । कार्कीले १३ सय ३९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी अर्जुन पोखरेलले ८ सय ५१ मत प्राप्त गरे । अध्यक्षमा बिजयी...

पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा सुदीप प्रधानांग विजयी

पोखरा/ उद्योग वाणिज्य संघको उपमहासचिवमा सुदीप प्रधानांग विजयी भएका छन् । शनिबार भएको मतदानपछि आइतबार मध्यान्हबाट सदस्यहरुको मतगणना सकिएपछि पदाधिकारीको मत गन्न थालिएको थियो । प्रधानांगले ११ सय ७७ मत पाए । उनका प्रतिद्वन्द्वी...

सडक विस्तार गर्न क्षतिपूर्ति दिएर घरटहरा भत्काउन सुरु

पर्वत / म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडकका घरटहराबापतको क्षतिपूर्ति रकम वितरण सुरु भएको छ । १३ किलोमिटर लामो सडक स्तरोन्नतिका क्रममा चार वर्षपछि क्षतिपूर्ति दिएर घरटहरा भत्काउन थालिएको हो । मालढुंगा–बेनी–जोमसोम–कोरला सडक...

जनप्रिय सहकारीको २१ औं वार्षिकोत्सव

लेखनाथ/जनप्रिय सहकारी संस्थाले शनिबार आफनो २१ औं वार्षिकोत्सव मनाएको छ । स्थापनाकालदेखि नै जनमुखि काम गर्दै आएको सस्थाले एक हजार ९१ सेयर सदस्यहरुबाट कुल तीन करोड,९५ लाख १७ हजार आठ सय सेयर पुँजी वनाउन सफल...

पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा

पोखरा/ पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार पोखरा न्यूरोडस्थित पाल्पा हाउसमा भएको कार्यक्रमको पोखरा महानगरपालिका सहकारी शाखाका दर्ता अधिकारी अनिल कार्कीले उद्घाटन गरे । उनले पाल्पाली सहकारीको जगेडा कोषसहित विभिन्न...

संस्कृति र सभ्यता संरक्षणमा युवापुस्ता जाग्नुपर्छः मन्त्री श्रेष्ठ

नवलपुर / गण्डकी प्रदेश सरकारका कृषि, सहकारी तथा भुमी मन्त्री पद्मा जिसि श्रेष्ठले संस्कृति र सभ्यता संरक्षणमा युवा पुस्ता जाग्नुपर्ने बताएकी छिन् । नेपाल नेवा देय दवुको ३० औं स्थापना दिवसको अवसरमा नेवा देय दवु...

स्वास्थ्य क्षेत्रका समस्या पहिचान र समाधानको योजना बनिरहेको छ : स्वास्थ्य मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा रहेका समस्याको पहिचान र समाधानका लागि स्वास्थ्य मन्त्रालयले तयारी थालेको छ । हरेक नागरिकसँग जोडिएको स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रालयले तयारी थालेको हो । प्रदेशअन्तर्गतका अस्पताल र स्वास्थ्य संस्थामार्फत समग्र स्वास्थ्य...

पोखरामा अमोडा ई५ डीएलएक्स र एसयूभी जेको जे६

पोखरा/ पोखरामा अमोडा ई५ डिलक्स र अफरोडर एसयूभी जेको जे६ शुक्रबार सार्वजनिक भएको छ । पोखराका लागि ओमोडा र जेको गाडीको आधिकारिक वितरक इलाइट मोटर्स प्रालिले एक कार्यक्रमका साथ गाडी सार्वजनिक गरेको हो । कार्यक्रममा...

आर्थिक मन्दी र खेलाडी पलायनले आहा रारा गोल्डकप घाटामा, अध्ययन कमिटि बनाइदैँ

पोखरा/सहारा क्लब पोखराले आयोजना गर्दै आइरहेको आहा रारा गोल्डकपको २३ औं संस्करणमा घाटा व्यहोरेपछि अध्ययन कमिटि बनाइने भएको छ । मोफलसकै सर्वाधिक प्रतिष्ठित र चर्चित प्रतियोगितामा हालसम्मकै सबैभन्दा बढी घाटा भएको हो । खेलकुदमा नेपालमै...

-->